‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’
बनियानी (झापा), १९ भदौ : नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताउनुभएको छ । नेपाली कांग्रेस…
इसेभेन भिसामा कामदारलाई दक्षिण कोरिया पठाउन पूर्वस्वीकृति दिइएको छैन : विभाग
काठमाडौँ, १८ भदौ : सरकारले इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सबैलाई सुसूचित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक…
आमाको पनि बंश कायम गरिएको छ : गृहमन्त्री
काठमाडौँ, १८ भदौ : गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट…
नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । गृहमन्त्री रमेश लेखकले सो…
सुडानको डारफरमा भीषण पहिरो, हजारभन्दा बढीको मृत्यु, सय शव फेला
सुडानको डारफर क्षेत्रमा परेको भीषण वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १०० जनाको शव फेला परेको विद्रोही समूहले जानकारी दिएको छ । डारफरको दुर्गम पहाडी क्षेत्र जेबेल मर्रा अन्तर्गत पर्ने तारासिन…
विश्वकपका लागि नेपालको तयारी तथा सामना गर्नुपर्ने चुनौती
काठमाडौँ, १८ भदौ (रासस): विश्व क्रिकेट जगतमा नेपालले आफ्नो उपस्थिति दिनहुँ फराकिलो बनाउँदै गइरहेको छ । पछिल्लो समयमा नेपालले क्रिकेटमा देखाएको प्रगतिउन्मुख सहभागितालाई विश्वकै क्रिकेट प्रेमीहरुले सन्तोषजनक रुपमा नियालिरहेको पाइएको…
प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त
भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गर्नुभएको छ । जापान र चीन…
जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ अन्तिममा
काठमाडौँ, १८ भदौ : जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण यही भदौ अन्तिमदेखि सुरु हुने भएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा शरद् सिंह यादवले उक्त बैठक तथा…
प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान
बेइजिङ (चीन) १८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्नुभएको छ । उहाँ चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही…
किसानका समस्या समाधानमा सांसदको जोड
काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले किसानका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । बैठकमा विभिन्न दलका सांसदहरूले समयमा भुक्तानी नपाउनु, मल नपाउने तथा अनुदान कटौती, उत्पादन भएका…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
साउन ३१, २०८३






