बुद्धको देशबाट जलवायु न्यायका लागि साझा सन्देश लैजानुपर्छ : उपाध्यक्ष घिमिरे
काठमाडौँ, ३ भदौ : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हिन्दूकुश हिमालय क्षेत्रका देशहरुलाई गौतमबुद्धको देशबाट शान्तिसँगै जलवायु न्यायका लागि साझा सन्देश लैजान आग्रह गर्नुभएको छ । सङ्घीय संसद्को आयोजनामा काठमाडौँमा जारी…
‘जलवायुका विषयमा छलफल गर्न हिन्दूकुश हिमालय सम्मेलन सफल’
काठमाडौँ, ३ भदौ : सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले जलवायुका विषयमा सांसदहरूको भूमिका प्रभावकारी बनाउन आवश्यक ज्ञान, अनुभव र असल अभ्यासको आदानप्रदानका माध्यमबाट यो…
विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग
काठमाडौँ, ३ भदौ : युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यहरूले जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य सदस्य…
किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया-अमेरिका अभ्यासको आलोचना
सियोल, ३ भदौ : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबिच सुरु भएको संयुक्त सैन्य अभ्यासको तीव्र आलोचना गर्नुभएको…
खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ, ३ भदौ : खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र…
राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस
काठमाडौँ, ३ भदौँ : राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको…
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, ३ भदौ : स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५…
पहिरोले महाकाली लोकमार्ग अवरुद्ध
खलङ्गा (दार्चुला), ३ भदौ : सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो…
मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण
मुस्ताङ, ३ भदौ : हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि…
नेप्से परिसूचक ६ दशमलव ५१ अङ्कले बढ्यो
काठमाडौँ, ३ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको एक करोड…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






