‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’
काठमाडौँ, १९ भदौ : सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट गरेको छ । चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर…
भक्तपुरमा इन्द्रजात्रा सुरु
भादगाउँ, १९ भदौ : परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी…
पहिलो खेलमा नेपाल पराजित
काठमाडौँ, १९ भदौ : एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग…
सामुदायिक भवन निर्माण
म्याग्दी, १९ भदौ : जिल्लाको मालिका गाउँपालिका–४ छापमा आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । प्रदेश सरकारको रु १० लाख र स्थानीयको रु दुई लाख बराबारको श्रमदानमा भवन निर्माण…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, १९ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
एमाले सचिवालय बैठक आज
काठमाडौँ, १९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक हुँदैछ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजेका लागि निर्धारित…
बेइजिङ सैन्य परेडको सन्देश :इतिहासको सम्झना, शहीदको सम्मान, शान्तिको संरक्षण र भविष्यको सिर्जना
चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवको सैन्य परेड सेप्टेम्बर ३ तारिख थ्यानमन चोकमा भव्य रुपमा आयोजना गरियो । शाङ्हाई सहयोग संगठनको थ्यानचिन शिखर सम्मेलनमा भाग लिन आएका…
बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान
काठमाडौँ, १९ भदौ : आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली…
सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’
नारायणगढ (चितवन), १९ भदौ : मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने…
मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै
काठमाडौँ, १९ भदौ : मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपाल प्रहरीले १२७ जना पीडित/प्रभावितलाई विदेश…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
साउन ३१, २०८३






