ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

 असोज २६, २०८३

ताप्लेजुङ, २६ असोज : ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ । चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६…

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

 असोज २६, २०८३

गोरखा, २६ असोज : उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पु-याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन् ।…

बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

 असोज २६, २०८३

काठमाडौँ, २६ असोज : पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ । धादिङका प्रमुख…

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : प्रहरी महानिरीक्षक

 असोज २६, २०८३

काठमाडौँ, २६ असोज : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताउनुभएको छ । उहाँले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव…

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

 असोज २६, २०८३

काठमाडौँ, २६ असोज : गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ । उहाँ आज…

एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो

 असोज २६, २०८३

पेरिस, २६ असोज : शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको…

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता

 असोज २६, २०८३

काठमाडौँ, २६ असोज : दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन…

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुव्र्यवहारको आरोप

 असोज २६, २०८३

नयाँदिल्ली, २६ असोज : भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद, पत्रकार र प्रदर्शनकारीमाथि दुव्र्यवहार गरेको विपक्षी नेता तथा पत्रकारले आरोप लगाएका छन् । निर्वाचन प्रमुखको राजीनामा…

मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकी प्रस्तावप्रति इरानको असन्तुष्टि

 असोज २६, २०८३

तेहरान, २६ असोज : युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ । इरानले उक्त जवाफलाई अपर्याप्त ठहर गर्दै युद्ध पुनः चर्किएमा क्षेत्रीय डेटा सेन्टर, सञ्चार…

दक्षिण अष्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध

 असोज २६, २०८३

एडिलेड, अष्ट्रेलिया, २६ असोज : अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो असिना र…