राजनीति

कांग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

 चैत ०१, २०७८

गोरखा, चैत १ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताउनुभएको छ । गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग…

मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक : ओली

 चैत ०१, २०७८

भक्तपुर, चैत १ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताउनुभएको छ । एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा…

सकियो स्थानीय निर्वाचन केन्द्रित एमाले सचिवालय बैठक

 चैत ०१, २०७८

भक्तपुर, चैत १ : स्थानीय निर्वाचनका बारेमा केन्द्रित रहेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय तहको…

राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

 चैत ०१, २०७८

काठमाडौँ, चैत १ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन…

प्रतिनिधिसभाको दशौँ अधिवेशन : एमाले अवरोध, एमसीसी पासदेखि महाअभियोग दर्तासम्म

 चैत ०१, २०७८

काठमाडौँ, चैत १ : सङ्घीय संसद्, प्रतिनिधिसभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा -एमालेको अवरोधका कारण प्रायः अवरुद्ध रह्यो । एमालेको अवरोधका बीच जनप्रतिनिधिको सर्वोच्च थलो संसद्बाट अमेरिकी सहायता परियोजना…

एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्दै

 चैत ०१, २०७८

काठमाडौँ, चैत १ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। मंगलबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो…

गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : महान्त्री शर्मा

 चैत ०१, २०७८

काठमाडौँ, चैत १ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने…

संसद्‍ अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

 चैत ०१, २०७८

काठमाडौँ, चैत १ : सरकारले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष…

नवलपुरबाट चुनाव लड्ने शशांक कोइरालाको घोषणा

 चैत ०१, २०७८

कावासोती, चैत १ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस नवलपुरको ‘घर…

प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहन सक्दैन : ओली

 चैत ०१, २०७८

काठमाडौँ, चैत १ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्सा जिल्लाका जनप्रतिनिधिसहित जनता समाजवादी पार्टीका विभिन्न कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ । एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च…