राजनीति
जनताकै सुझावका आधारमा निर्वाचन घोषणापत्र बनाउने काँग्रेसको तयारी
काठमाडौँ, चैत ४ : नेपाली काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानमार्फत स्थानीय तहको निर्वाचनका लागि नवीनतम राजनीतिक कार्यक्रम, जनपक्षीय मुद्दा र कार्यान्वयन गर्नसक्ने घोषणापत्र निर्माणको तयारी थालेको छ । आगामी…
स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फछ्र्योट हुनुपर्ने
काठमाडौं, चैत ३ : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार…
तोकेकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ : गृहमन्त्री खाँण
तौलिहवा, चैत ३ : सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । नेपाली काँग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको…
७३ दलले जिल्ला समितिको विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्ने
काठमाडौँ, चैत ३ : निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरु बाहेकका अन्य साना ७३ राजनीतिक दललाई आवश्यक विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आग्रह गरेको छ ।…
एकीकृत समाजवादीको चुनावी तयारी : सातै प्रदेशमा अनुगमन टोली
काठमाडौं, चैत ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गरी सातै प्रदेशमा केन्द्रीय नेता खटाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षता…
तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : प्रचण्ड
लुम्बिनी, चैत ३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले चुनावमा आफ्नै…
स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने
काठमाडौँ, चैत ३ : स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ । आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको…
एमसिसी पारित भएसँगै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार : सञ्चारमन्त्री
भोजपुर, चैत ३ : नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताउनु भएको छ । भारत सरकारको आर्थिक…
निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : अध्यक्ष नेपाल
काठमाडौं, चैत ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताउनुभएको छ । फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन…
गठबन्धनमा तालमेलबारे मुख्य नेतृत्वमा विमति छैन : प्रचण्ड
काठमाडौं, चैत ३ : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने विषयमा मुख्य नेतृत्व्मा कुनै विमति नभएको बताउनुभयो । बिहीबार लुम्बिनी प्रदेशमा…