राजनीति
सत्ता गठबन्धनले चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने
काठमाडौं, चैत २५ : प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले आसन्न स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ । आगामी निर्वाचन सम्बन्धमा…
मन्त्रिपरिषद्का २३ निर्णय
काठमाडौं, चैत २५ : सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो सम्झौता नवीकरण…
बालुवाटारमा सत्ता गठबन्धन बैठक
काठमाडौं, चैत २५ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आसन्न स्थानीय तहकाे निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख…
म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने
म्याग्दी, चैत २५ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),…
तनहुँमा स्थानीय तह निर्वाचनको सरगर्मी बढ्यो
दमौली,चैत २५ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा चुनावी सरगर्मी बढेको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले उम्मेदवार सिफारिसको कामलाई अगाडि बढाएपछि चुनावी सरगर्मी…
राजदूतलगायत विभिन्न सरकारी निकायमा नियुक्ति
काठमाडौँ, चैत २५ : सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्नुका साथै विभिन्न निकायमा विभिन्न व्यक्तित्वलाई नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय…
मतदानस्थललाई तीन तहमा वर्गीकरण
चितवन, चैत २५ : जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थललाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी…
राष्ट्रपतिबाट हिसानको महाधिवेशन उद्घाटन
काठमाडौँ, चैत २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्नुभएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारी हिसानको योगदान…
प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ
गण्डकी, चैत २५ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि विसं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।गण्डकी प्रदेश…
इञ्जीनियर्स एशोशिएशनमा लामिछाने
काठमाडौँ, चैत २५ : प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत,…
लोकप्रिय
नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो
असोज २०, २०८३
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
असोज २२, २०८३
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
असोज २१, २०८३






