राजनीति

एमाले पोलिट्ब्यूरो बैठकमा निर्वाचन केन्द्रीत छलफल हुने

 चैत ०७, २०७८

काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिट्ब्यूरो बैठक सोमबार बिहान ११ बजे बस्दैछ । काठमाडौंको बबरमहलस्थित एक बैंक्वटमा बस्ने उक्त बैठकमा आसन्न स्थानीय तहको चुनाव केन्द्रीत छलफल हुने…

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा…

स्थानीय तह निर्वाचनमा केन्द्रीय नेतालाई उम्मेदवार बन्न विज्ञको सुझाव

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : स्थानीय तहका प्रमुख पदहरूमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिन उपयुक्त हुने सुझाव विज्ञहरूको छ । स्थानीय तहका प्रमुख पद आकर्षणका केन्द्र बन्दै गएको भन्दै विज्ञहरूले त्यस्तो…

गणतन्त्र स्तम्भ निर्माणमा अझै अन्योल

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : गणतन्त्र घोषणा भएको १३ वर्ष बित्न लाग्दा पनि गणतन्त्र स्तम्भको निर्माण भने अझै अन्योलमा छ । २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा सरकारले गणतन्त्रको…

लोकतान्त्रिक शक्तिबीच निर्वाचनमा तालमेल हुनसक्छ : नेपाल

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधानको रक्षाका साथै लोकतान्त्रिक मूल्य र मान्यता संरक्षणका लागि क्रियाशील शक्तिबीच निर्वाचनमा तालमेल हुनसक्ने बताउनुभएको छ ।…

क्रान्तिकारी पार्टी निर्माणमा लागेका छौँ : प्रचण्ड

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीलाई रुपान्तरण गरी क्रान्तिकारी बनाउने अभियान सुरु भएको बताउनुभएको छ । पार्टीको…

विदेशमा रहेका नेपालीले भोट हाल्ने कानुन बनाउन राजनीतिक दल प्रतिबद्ध

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : प्रमुख राजनीतिक दलहरूले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिनेगरी यथाशीघ्र कानुन बनाउने प्रतिबद्धता दोहो¥याएका छन् । उनीहरूले आसान्न संसदीय चुनावभित्र निर्वाचनसम्बन्धी एकीकृत ऐन र…

स्थानीय निर्वाचनलगायत छलफलका लागि एमाले पोलिटब्युरो बैठक बस्दै

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म…

भारतका लागि नेपाली राजदूतमा डा. शङ्करप्रसाद शर्मा नियुक्त

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा.शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त…

चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा…