राजनीति

काममा हस्तक्षेप नगर्दा सङ्घीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुने बताउनुभएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको…

स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८:स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ…

बागमती प्रदेशसभा बैठक आज बस्दै

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८:बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते…

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

 चैत ०८, २०७८

जनकपुर, चैत ८ : आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…

राजीनामा दिनुपर्ने प्रावधान नगरेको भए उम्मेदवारी रद्द हुने खतरा : आयोग

 चैत ०८, २०७८

काठमाडौं, चैत ७ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था नगरेको भए ठूलो दुर्घटना हुने बताएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा…

एमालेको केन्द्रीय कमिटी बैठकमा चुनावी घोषणापत्र जारी गरिने

 चैत ०८, २०७८

काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सोमबारको पोलिट्ब्यूरो बैठक स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल गरेकाे छ । चैत ९ र १० गते बस्न लागेको एमाले केन्द्रीय कमिटीको बैठकमा…

निर्वाचन मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिँदैनौं : ओली

 चैत ०८, २०७८

काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिन नहुने बताउनुभएको छ । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वटमा सोमबार बिहान साढे १२…

तोकिएकै मितिमा चुनाव हुन्छ: प्रकाशमान सिंह

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचन हुन्न कि भन्ने दोधारमा नपर्न आग्रह गर्नुभएको छ । उहाँले चुनाव हुने कुरामा ढुक्क हुँदै घरदैलो सुरु…

एमाले बागमतीको चुनावी कार्ययोजना तय

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई कामको मुख्य केन्द्रविन्दु मान्दै प्रदेशभित्रका ११९ पालिकास्तरमा सङ्गठन सुदृढीकरण र प्रचारप्रसारको योजना तय गरेको छ ।…

निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको अध्यक्ष ओलीको आरोप

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ :प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनको तयारीलगायत…