राजनीति
देशलाई सही दिशामा लैजान कांग्रेस लागेको छः महामन्त्री शर्मा
काठमाडौँ, चैत ७ :नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत…
बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जानुहुँदै
काठमाडौँ, चैत ७ : परराष्ट्र मन्त्री नारायण खड्का चैत १६ गते श्रीलङ्का जाने हुनुभएको छ । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जान लाग्नुभएको हो । आइतबार…
स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुन्छ: रामचन्द्र पौडेल
काठमाडौँ, चैत ७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट…
एमाले केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय
काठमडौँ, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले यही चैत ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकका लागि विभिन्न कार्यसूची तय…
एमसिसी देश विकासको सहयोगी परियोजना हो: प्रधानमन्त्री
खोटाङ, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना ९एमसिसी० देश विकासको सहयोगी परियोजना भएको बताउनुभएको छ । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन…
कैलालीमा पनि चुनावी सरगर्मी बढ्यो
सुदूरपश्चिम, चैत ७ :आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ । चुनावको तयारीस्वरुप राजनीतिक दल बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित…
निर्वाचन मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिँदैनौं : ओली
काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिन नहुने बताउनुभएको छ । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वटमा सोमबार बिहान साढे १२…
साह्रै महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो
काठमाडौँ, चैत ७ : निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो ।…
कांग्रेसकै नेतृत्वमा विकास अभियान : पौडेल
काठमाडौँ, चैत ७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताउनुभएको छ । कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी…
एमाले पोलिटब्युरो बैठकमा उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल हुने
काठमाडौँ, चैत ७ : स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ छ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा…