राजनीति
अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्छ : प्रवक्ता महत
नेपालगञ्ज, चैत ५ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताउनुभएको छ । प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय…
आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड
सिन्धुली, चैत ५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र…
समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छ : नेपाल
काठमाडौं, चैत ५ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण…
स्थानीय निर्वाचनमा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न ओलीको निर्देशन
काठमाडौँ, चैत ५ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।…
मुलुकलाई निकास दिन गठबन्धन सरकार : सिंह
काठमाडौँ, ५ चैत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताउनुभएको हो । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको…
‘जनताको माझमा राप्रपा’ घरदैलो कार्यक्रम
काठमाडौँ, चैत ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ ।…
‘नेपालको राजनीति दुई ध्रुवमा विभाजन’
चितवन, चैत ५ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार…
काँग्रेसले बोलायो चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं, चैत ४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ११…
स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
काठमाडौं, चैत ४ : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत…
स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्चुअल विधिबाट पूर्वअभ्यास
काठमाडौँ, चैत ४ : आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मतदान केन्द्रको ‘भौगोलिक र संवेदनशील’ स्थलका आधारमा निर्वाचन सुरक्षा रणनीति अभ्यास सुरु…