राजनीति

म्यादी भर्नामा किसानदेखि विद्यार्थीसम्म

 चैत ०८, २०७८

धनगढी चैत ८ :धनगढीमा डेरा गरी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २० वर्षीया जानकी चौधरी आज महेन्द्रनगरस्थित म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिँदै गर्दा भेटिनुभयो । सुरक्षा निकायमा जागिर…

मधेसको समृद्धिका लागि एमाले प्रतिबद्ध: ओली

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसको विकास र समृद्धिका लागि वास्तविकरूपमा काम गर्ने पार्टी एमाले मात्र भएको बताउनुभएको छ । समाजवादी जनता पार्टीका…

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

 चैत ०८, २०७८

जनकपुर, चैत ८ : मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा…

निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश

 चैत ०८, २०७८

काठमाडौं, चैत ८ : सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मङ्गलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम…

चुनावमा माओवादीले राम्रो परिणाम ल्याउने प्रचण्डको विश्वास

 चैत ०८, २०७८

जनकपुरधाम, चैत ८ : नेकपा (माओवादीक केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले आफ्नो ताकतको बलमा राम्रो चुनावी परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारसँगको…

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमाले प्रवेश

 चैत ०८, २०७८

काठमाडौं, चैत ८ : पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत…

जनयुद्धका घाइतेको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण

 चैत ०८, २०७८

काठमाडौं, चैत ८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री…

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

 चैत ०८, २०७८

झापा, चैत ८ : जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार…

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…

गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा निर्वाचन केन्द्रित छलफल

 चैत ०८, २०७८

काठमाडौं, चैत ८ : सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का…