राजनीति

मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

 चैत ०९, २०७८

मधेस, चैत ९:मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ…

चितवनमा २७ दल दर्ता

 चैत ०९, २०७८

चितवन, चैत ९:आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि…

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९:स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ। बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष…

एमाले केन्द्रीय कमिटीको तेस्राे बैठक सुरु

 चैत ०९, २०७८

काठमाडौं, चैत ९ : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्राे बैठक सुरु भएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन सम्बन्धमा बैठकको छलफल केन्द्रित रहने केन्द्रीय कार्यालय सचिव डा.भीष्म…

प्रतिगमनको खतरा टरेको छैन : प्रचण्ड

 चैत ०९, २०७८

धनुषा, चैत ८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा अझै नटरेको बताउनुभएको छ। जनकपुरधाममा मंगलबार पार्टी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनुभएको हो। नेकपा एमालेले संसद…

करिश्मा : सुटिङ थाँती राखेर पार्टी प्रवेश

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल हुनुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत…

कर्मचारीको हितमा निजामती ऐन ल्याउन सरकार प्रतिबद्ध :  कानुनमन्त्री

 चैत ०८, २०७८

काठमाडौं, चैत ८ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजामती सेवाका सबै कर्मचारीको हितमा हुने गरी सङ्घीय निजामती सेवा ऐन ल्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ। नेपाल निजामती कर्मचारी…

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल हुनुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत…

सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँ : नेपाल

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले…

देशको रक्षा र स्थायित्वका लागि कांग्रेससँग सहकार्य : नेता गुरुङ

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभाका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर…