राजनीति
नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा विद्वान गुरुङ नियुक्त
काठमाडौँ, चैत ९ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा (काठमाडौँ) र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ (पर्वत)लाई नियुक्त…
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस
हेटौंडा, चैत ९ : बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बागमती प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको…
संवैधानिक नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं, चैत ९ : सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायमा अध्यादेशमार्फत गरेका नियुक्ति विवादसम्बन्धी विवादमा कारण देखाउ आदेश जारी गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का,…
एमाले केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशको रिपोर्टिङ प्रस्तुत
काठमाडौं, चैत ९ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनदेखि…
स्थानीय निर्वाचन प्रति शंका गर्नुपर्दैन : गृहमन्त्री
कपिलवस्तु, चैत ९ : कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको समुद्घाटन भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले एक समारोहको बीच बुधबार मुख्यालयको समुद्घाटन गर्नुभएको हो…
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय आयोगहरुको संयुक्त बैठक जारी
काठमाडौं, चैत ९ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को तीन आयोगहरुको संयुक्त बैठक पार्टी पार्टी केन्द्रीय कार्यालयमा जारी छ । केही बेरदेखि जारी अन्तरक्रियात्मक बैठकमा विगतको कार्य समिक्षा र…
प्रधानमन्त्री देउवा बिहीबार तनहुँ आउनु हुने
तनहुँ, चैत ९ : प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने हुनुभएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ तनहुँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले तनहुँको…
हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन
जुम्ला, चैत ९ : इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न…
ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, चैत ९ : ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको…
प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन
काठमाडौं, चैत ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २००…