राजनीति
कैलालीका जनताले मलाई माया गर्छन्, यहीँबाट चुनाव लड्छु : काँग्रेस नेतृ देउवा
धनगढी, चैत १० : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफूलाई कैलाली मन पर्ने र यहाँका जनताले समेत माया गर्ने भएकोले पार्टीले टिकट दिए यहाँबाटै चुनाव लड्ने बताउनुभएको…
केन्द्रीय सुरक्षा समिति बैठक : ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित
काठमाडौं, चैत १० : सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले…
निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित
काठमाडौँ, चैत १० : सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको…
स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय…
स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा दलहरुबीच गठबन्धन : प्रचण्ड
चितवन, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको…
संविधान, राष्ट्रियता र सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन
बनेपा, चैत १० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान, राष्ट्रियता र सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गरी सरकार सञ्चालन गरिएको बताउनुभएको छ । काभ्रेको बनेपामा बुधबार…
उत्पीडिनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव
काठमाडौँ, चैत ९ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा विभेद र उत्पीडनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा…
जनप्रतिनिधिका सवारीसाधन छ, दमकल छैन
काठमाडौँ, चैत ९ : यहाँका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेँसीशहर नगरपालिकासँग मात्र दमकल छ । अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ । टाढा टाढा आगलागी…
निर्वाचनमा कांग्रेस एकढिक्का हुनुपर्छ: निधि
काठमाडौँ, चैत ९ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।…
एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि बिहीबार छलफल हुने
काठमाडौँ, चैत ९ : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल…