राजनीति
स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक, वैशाख ११ र १२ गते उम्मेदवारकाे मनोनयन दर्ता
काठमाडौँ, चैत १० : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका…
गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल : नेपाल
धनुषा, चैत १० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनुभएको छ ।धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनमा रहेका…
एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, ११ कार्यसूची पारित
काठमाडौं, चैत १० : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकमा ११ वटा कार्यसूची सर्वसम्मत पारित भएको एमाले प्रचार विभाग उपप्रमुख…
गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री
दमौली, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै…
स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने
काठमाडौं, चैत १० : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले…
तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ : प्रचण्ड
काठमाडौँ, चैत १० :नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताउनुभएको छ । माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन…
नेता ज्ञवालीको ‘दिशाबोध’ लोकार्पित
काठमाडौँ, चैत १० : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबाट लिखित ‘दिशाबोध’ (समाजवादका आधार निर्माण) पुस्तकको लोकार्पण गर्नुभएको छ । एमालेको जारी केन्द्रीय कमिटीको…
भिटोफको अध्यक्षमा दुई प्रतिस्पर्धी
काठमाडौँ, चैत १० : गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० को भोलि बिहीबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।भिटोफका महासचिव जस्फा पाण्डे र द्वितीय उपाध्यक्ष गोपाल…
कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : प्रचण्ड
चितवन, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको…
एमाले केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदन पारित गरिने
काठमाडौं, चैत १० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुधबार बिहानदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी छ । काठमाडौंको बबरमहलस्थित एक बैंक्वटमा जारी सो बैठकले पार्टी अध्यक्ष केपी…