राजनीति
सर्वोच्च बारको अध्यक्षमा निरौला
काठमाडौँ, पुस २३ : सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ । उहाँले दुई सय ८९…
सरकार असफल बनाउने प्रयास गरियो : अध्यक्ष ओली
भक्तपुर,पुस २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गर्नुभएको छ । नेपाल मार्बल व्यापार सङ्घ नेपालको १०औँ अविधेशनमा उहाँले अहिले भर्खरै…
जसपाले सरकारलाई विश्वासको मत दिने
काठमाडौँ, पुस २३ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र…
राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो : अध्यक्ष नेपाल
भक्तपुर, पुस २३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ । उहाँले राजनीति गर्नेहरूको शिर ठाडो हुनाका लागि जनताको सेवा…
सिञ्जा सभ्यता विधेयक अगाडि बढाउने तयारी
कर्णाली,पुस २३ : सरकारले ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक’ अगाडि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो विधेयक अगाडि बढाउने प्रक्रिाया थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।…
हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश
सर्लाही, पुस २३ : सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना…
सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
पाटन, पुस २३ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ । नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उहाँले छ दशक लामो…
कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा
काठमाडौँ,पुस २३ : सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो…
बृहत् वाम एकताका लागि माओवादीले बनायो पाँच सदस्यीय कार्यदल
काठमाडौँ, पुस २३ : नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद…
प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय
काठमाडौँ, पुस २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






