राजनीति

गण्डकी प्रदेश : मुख्यन्त्रीसहित तीन मन्त्रीको सपथ

 पुष २५, २०७९

गण्डकी, पुस २५ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज यहाँ आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले…

जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत

 पुष २५, २०७९

जनकपुरधाम,पुस २५ : जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका…

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना…

सरकारले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरी पीडितहरूलाई न्याय र परिपूरणको व्यवस्था गर्ने र समाजमा मेलमिलापको वातावरण सुदृढ गर्नेभएको छ ।…

नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने सरकारको योजना

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले राष्ट्रिय हितको रक्षा, स्वतन्त्र तथा असङ्लग्न परराष्ट्र नीतिको अवलम्बन, नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर काम गर्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका…

चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशनरसम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशनरसम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ । एमाले…

नीतिगत सुधारको लक्ष्यसहित २१ बुँदामा समेटियो सरकारको न्यूनतम कार्यक्रम

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : आगामी छ महिनाभित्र नागरिता पाउन नसकेका नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने लक्ष्यलगायत महत्वपूर्ण विषय समेटिएको सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा…

न्यूनतम कार्यक्रमको कार्यान्वयनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । “सबै सचिवले आ–आफ्नो मन्त्रालयभित्र यो कार्यक्रमलाई…

राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट हिँड्नुपर्छ– अध्यक्ष ओली

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहमति र सहकार्यको बाटोबाट अघि बढ्नु पर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने…