मनोरञ्जन
चलचित्र निर्माणमा आएको रुपान्तरण
काठमाडौँ, १७ साउन : विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही…
‘चुपचाप मन पराएँ’ लोकार्पण
काठमाडौँ, १७ साउन : गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरूको पहिलो गीतिसङ्ग्रह ‘चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा सुगम सङ्गीतमा आधारित…
‘सस्पेन्स थ्रिलर’ कथामा आधारित ‘अदृश्य’ प्रदर्शन हुँदै
काठमाडौँ, १५ साउन : आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचितत्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक…
जापानका तीन सहरमा नेपथ्य
काठमाडौँ, १५ साउन : शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई…
हास्य कार्यक्रम ‘महा गफाडी’ घोषणा
काठमाडौँ, १४ साउन : यहाँ नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी शो) ‘महा गफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै…
‘रनवे ड्रिम्स २०२३’ को तेस्रो सिजनको अडिसन सम्पन्न
काठमाडौँ, १३ साउन : ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसनको आयोजनामा ‘रनवे ड्रिम्स २०२३’ तेस्रो सिजनको अडिसन सम्पन्न भएको छ । आज त्रिपुरेश्वरको ज्यासविन फिटनेस सेन्टरमा आयोजित अडिसनबाट ३० जना प्रतिस्पर्धी…
मैले कथा भन्ने कोशिस गरेको हुँ : खनाल
काठमाडौँ, १३ साउन : चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बन्नुभयो । उहाँको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ…
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स बिक्री
काठमाडौँ, १३ साउन : चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो…
एनिमेटेड चलचित्र सलीनाको टिजर सार्वजनिक
काठमाडौं, १२ साउन : एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र सलीनाको टिजर शुक्रबार सार्वजनिक भएको छ । चलचित्र सलीनाको सम्पूर्ण एनिमेसन तथा प्राविधिक काम नेपालमै गरिएको र यो चलचित्र नेपालकै पहिलो एनिमेटेड…
जनक र निखिताको कोसेली ‘पियार’
काठमाडौँ, १२ साउन : अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिनुभएको छ । ‘पियार’ बोलको म्युजिक भिडियोमा उहाँहरु एकसाथ देखापर्नुभएको हो । युवा पुस्ताका…
लोकप्रिय
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
असोज १४, २०८३
फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण
असोज १४, २०८३






