मनोरञ्जन
नसच्चिए भारतीय चलचित्र रोकौँ : महानगर प्रमुख बालेन्द्र शाह
काठमाडौँ, १ असार : काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको…
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
काठमाडौँ, ३० जेठ : नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग…
‘नीरफूल’को विशेष प्रदर्शनी
काठमाडौँ, ३० जेठ : गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा एमालेका…
अर्केष्टाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्छ : प्रधानमन्त्री
काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताउनुभएको छ । उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत सङ्गीतको…
विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल
काठमाडौँ, २७ जेठ : केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै…
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
काठमाडौँ, २६ जेठ : शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित…
चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक
काठमाडौँ, २५ जेठ : चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्नुभएको हो । कलाकारको रूपमा यस…
राष्ट्रिय ललितकला प्रदर्शनीमा अवलोकनकर्ताको भीड
काठमाडौँ, २५ जेठ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर सुरु गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढ्न थालेको छ । यही जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा…
चलचित्र क्षेत्रमा देखिएका समस्या सरकारसम्म पुर्याउँछु : मन्त्री लिम्बू
काठमाडौँ, २४ जेठ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू जनताको सेवक भएकाले समस्यालाई निर्धक्कसँग राख्न आग्रह गर्नुभएको छ । जमलस्थित नाचघरमा आज आयोजित ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’…
पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने
काठमाडौँ, २२ जेठ : कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक महिलाको मृत्यु
जेठ ०१, २०८२