प्रदेश दूध विकास बोर्ड विधेयक पारित
हेटौँडा, १७ माघ : वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश दूध विकास बोर्ड २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ लाई सर्वसहमतिले पारित गरेको छ । कृषि, भूमि व्यवस्था तथा…
उपन्यास ‘पेरिस्कानो’ लोकर्पण
काठमाडौं, १७ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले धादिङकी नीरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’ को आज यहाँ लोकर्पण गर्नुभएको छ । सो अवसरमा उहाँले साहित्यले पर्यटन प्रवद्र्धनदेखि…
पाल्पामा दुई औद्योगिक ग्राम स्थापना हुने
तानसेन, १७ माघ : पाल्पाका दुई स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक पूर्वाधार निर्माणका लागि एक करोड ८४ लाख वजेट विनियोजन…
एनटिभी इटहरीको प्रसारण केन्द्र उद्घाटन
इटहरी, १७ माघ : नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट आजदेखि प्रसारण सेवा शुरु गरिएको छ । नेपाल टेलिभिजनको ३५औँं वार्षिकोत्सवका अवसरमा इटहरीबाट प्रसारण थालनी गरिएको केन्द्रको प्रधानमन्त्री केपी शर्मा ओलीले…
पूर्वमुख्य सचिवसहित दर्जनौंलाई कारवाही गर्न सीआईबीको सिफारिस
काठमाडौं, १७ माघ : बालुवाटारको ललिता निवासले चर्चेको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस…
नेकपा बैठकमा नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन आयोगको माग
काठमाडौं, १७ माघ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा…
उहानमै ७० भन्दा बढी कोरोना भाइरसको उपचार केन्द्र
उहान, १७ माघ : मध्यचीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको सङ्क्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ । उहानको बाहिरका इलाकामा आपतकालीन प्रयोगका लागि…
भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ
रामपुर, १७ माघ : आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक आकर्षित गर्न पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । रामपुरमा नेपाल भ्रमण वर्ष…
प्रदेश ५ मा ४८ विधेयक पारित
खस्यौली, १७ माघ : हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको छ । प्रदेशसभा स्थापना दिवसका अवसरमा आज बुटवलमा प्रदेशसभा सचिवालयले आयोजना…
नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत
काठमाडौं, १७ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ । पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






