असुरक्षाको कारण देखाउँदै सप्तकोशीमा पानीजहाज बन्द
विराटनगर, २ फागुन : असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो…
अमूर्त कुराले क्रान्ति हुँदैन : मुख्यमन्त्री गुरुङ
स्याङ्जा, २ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाद्वारा २५…
मुलुकभर निर्माणाधीन एक सय ८४ पुल समस्याग्रस्त
काठमाडौं, २ फागुन : देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइएको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी…
प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी नियमावली ल्याउन माग
काठमाडौं, २ फागुन : सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ जारी भएको डेढ वर्ष बितिसक्दा पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा आउन नसकेकामा सरोकार निकायले ध्यानाकर्षण गराएका छन् ।…
प्राविधिक, व्यावसायिक शिक्षा र तालीम सम्बन्धी नयाँ ऐन ल्याइने
काठमाडौं, १ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीमको थप विकास, विस्तार एवं गुणस्तर अभिवृद्धि गर्ने ध्येयले छुट्टै नयाँ ऐन ल्याउने तयारी गरेको छ…
मेलम्चीको पानी असारसम्म काठमाडौं उपत्यकामा ल्याइने
काठमाडौं, १ फागुन : खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न…
रुग्ण ठेक्कामा प्रगति हुन सकेन : अख्तियार
काठमाडौं, १ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिमा सम्पन्न नभई रुग्ण देखिएका अधिकांश ठेक्कामा अझै प्रगति हुन नसकेको जनाएको छ । आयोगले आज सार्वजनिक गरेको ‘रुग्ण ठेक्काको व्यवस्थापन,…
कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश
काठमाडौं, १ फागुन : उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना…
भ्रष्टाचारीलाई सामूहिक बहिस्कार : मुख्यमन्त्री भट्ट
डोटी, १ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचरीका कारण देशमा विकासले गतिलिन नसकेको आरोप लगाउनुभएको छ । डोटी चेम्बर अफ कमर्सले डोटीको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको…
बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ नेपालीको मृत्यु, दुई घाइते
काठमाडौं, १ फागुन : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






