ठाडोभाका सर्जक दुराको स्मृतिमा सङ्ग्रहालय
लमजुङ, ९ फागुन : जीवन्त ठाडोभाका गीतका पुराना सर्जक देउबहादुर दुराको स्मृतिमा उहाँकै जन्मगाउँमा सङ्ग्रहालय निर्माण भएको छ । देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा…
गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै
चितवन, ९ फागुन : प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे…
मेन्था खेतीमा रमाउँदै किसान
लम्की, ९ फागुन : पछिल्लो समय कैलालीका किसान परम्परागत खेतीभन्दा अन्य खेतीमा रमाउन थालेका छन् । धान, गहुँ तोरीजस्ता बालीबाट सोचेजस्तो आम्दानी नपाएपछि थप आम्दानी बढाउन जडीबुटी खेती गर्न थालेका…
बालबालिकालाई शैक्षिक सामग्री सहयोग
रामपुर, ९ फागुन : रामपुर नगरपालिका–७ ले वडाभित्र बसोबास गर्ने गरिब तथा बुबाआमा नभएका साहराविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । वडा भित्र रहेका ६४ बालबालिकाको पठनपाठनमा सहयोग पुगोस्…
एआरटी सेवा सदरमुकाम केन्द्रित : सङ्क्रमितलाई सेवा लिन सकस
पर्वत, ९ फागुन : एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल…
खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि
धनगढी, ९ फागुन : ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा…
‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा चितवनमा फेला
नवलपुर, ९ फागुन : चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष एवं चराविद् वासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले निकुञ्जमा बिहीबार…
‘मन्त्री नै यतीको एजेन्ट’
काठमाडौं, ९ फागुन : सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार…
संघीय संरचनाअनुसार साप्ताहिक मौसम पूर्वानुमान
काठमाडौं, ९ फागुन : मौसम पूर्वानुमान महाशाखाले संघीय संरचनाअनुसार साप्ताहिक मौसमी बुलेटिन सार्वजनिक गर्न थालेको छ । महाशाखाले यसअघि भौगोलिक अवस्थितिका आधारमा मात्रै मौसमको पूर्वानुमान गर्ने गरेको थियो । तर,…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
साउन २२, २०८३






