कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३१ सय नाघ्यो
बेइजिङ, २० फागुन : कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या तीन हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट…
इरानबाट क्यानाडा पुगेका यात्रुलाई अलग बस्न आग्रह
ओटावा, २० फागुन : कोरोना भाइरस महामारीले ग्रस्त देशमध्ये इरानबाट आएका यात्रुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ । स्वास्थ्य अधिकारीले क्यानाडालीलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक…
‘कोरोना भाइरसको औषधि तयार हुन ६७ महिना लाग्छ’
वासिङ्टन डी.सी., २० फागुन : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताउनुभएको छ । “यसको खोप यस वर्षको अन्तसम्म…
नेतान्याहूले बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान
जेरुसेलम, २० फागुन : प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीका रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन नसकेपछि एकै वर्षको अवधिमा…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, २० फागुन : सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका…
अर्थमन्त्री डा.खतिवडाद्वारा मन्त्री पदबाट राजिनामा
काठमाडौं, २० फागुन : अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिनुभएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य…
विकास योजना व्यवस्थित सञ्चालन प्रयास
रवीन्द्र काफ्लेफिदिम, २० फागुन यहाँका स्थानीय तहले आआफ्नो स्थानीय तहमा सञ्चालन हुने विकासका योजनाको व्यवस्थित एवं प्रभावकारीरुपमा सञ्चालन गर्न उपभोक्ता समितिलाई योजना सञ्चालनसम्बन्धी तालीम दिएका छन् । यहाँका सबै स्थानीय…
काठमाडौं धुलोमुक्त भएन, भित्री सडकमा ब्रुमर लगाउन समस्या
काठमाडौँ, २० फागुन : भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुदा काठमाडौँ महानगरपालिका (कामपा)लाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक…
मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, २० फागुन : स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम…
कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता
चितवन, २० फागुन : चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






