कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा जारी
ओमाहा, नेब्रास्का, १४ फागुन : कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि…
लगानीको क्रान्ति रोल्पाबाटै शुरु हुन्छ : ऊर्जा मन्त्री
रोल्पा, १४ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताएका छन् । लिबाङमा आज आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि,…
संस्कृति बलियो भए मुलुक बलियो : चन्द
अत्तरिया, १४ फागुन : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति बलियो भए मुलुक बलियो हुने बताएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व साहित्य महोत्सवका अवसरमा आज धनगढीमा बोल्दै उनले साहित्य, कला…
सरस्वती क्लबका कप्तान दीपेशलाई दुई वर्ष प्रतिबन्ध
काठमाडौँ, १४ फागुन : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै ५० हजार जरिवाना गरिएको…
सैनिक मुख्यालय निर्माण गर्ने मजदूरले भुक्तानी पाएनन्
काठमाडौँ, १४ फागुन : नेपाली सेनाको मुख्यालय भवन पुनःनिर्माण गर्ने केसी कन्स्ट्रक्सनले उद्घाटन भएको १० महिना बितिसक्दा मजदूरलाई भुक्तानी दिएको छैन । भूकम्पले भत्किएको भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तीन अर्ब…
सभापति देउवाको स्पष्टोक्ति
काठमाडौँ, १४ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका…
विश्वको उन्नत भाषा नेपाली : राष्ट्रपति
अत्तरिया, १४ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन…
६ जनालाई नइ पुरस्कार
काठमाडौँ, १४ फागुन : नइ प्रकाशनले राष्ट्रिय जनजीवनका ६ जनालाई यस वर्षको ‘नइ पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रविद् हिरण्यलाल…
‘विभिन्न विश्वविद्यालयको ऐनमा एकरुपता कायम गर्न विधेयक’
काठमाडौँ, १४ फागुन : सरकारले विभिन्न विश्वविद्यालयको ऐनलाई एकरुपता कायम गर्ने ‘शिक्षासम्बन्धीको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ ल्याएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि…
‘सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु’
बुटवल, १४ फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताएका छन् । बुटवल रामनगर ब्यारेकमा आज आयोजित भूतपूर्व सैनिक…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






