प्लाष्टिकका पोकामा पैंसा फलाउँदै पुष्कर

 चैत ०५, २०७६

बैतडी, चैत ५ : लहरै झुण्डिएका प्लाष्टिकका साढे पाँचसय पोका छन् । प्लाष्टिकको एउटा पोका भित्रबाट दुईहजार रुपियाँ भन्दा बढी आम्दानी निकाल्न पुष्कर भण्डारी रात दिन मिहिनेत गरिरहनु भएको छ…

जमुनाहामा नाकामा सवारीसाधन आवागमनमा रोक

 चैत ०५, २०७६

नेपालगञ्ज, चैत ५ : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन पश्चिम नेपालको भारतीय सीमानासंग जोडिएको प्रमुख नाका जमुनाहमा सवारीसाधन आवागमनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ । बाँके र भारतको बहराईचका प्रमुख…

निर्यातकर्तालाई साढे दुई अर्ब अनुदान

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : व्यापार घाटाको आकार फराकिलो बन्दै गएपछि निर्यातकर्तालाई प्रोत्साहनस्वरूप सरकारले उपलब्ध गराउँदै आएको नगद अनुदान साढे दुई अर्ब रुपियाँ नाघेको छ । उत्पादनको मूल्य अभिवृद्धि अनुसार कुल…

दुई साताका लागि मलेसिया प्रवेश रोक

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८…

१५ सय रुग्ण आयोजनालाई मौका

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : निर्माण कम्पनीहरूलाई आफूले लिएको जिम्मेवारी पूरा गर्ने थप मौका सरकारले प्रदान गरेको छ । त्यसअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक हजार पाँच सयवटा समयमा पूरा हुन…

गभर्नर नेपालको पाँचवर्षे कार्यकाल आजदेखि पूरा

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल बुधबारदेखि पूरा हुँदैछ । अब नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ ।…

महेशपुर भन्सारद्वारा नौ लाखको अवैध कपडा बरामद

 चैत ०५, २०७६

परासी, चैत ५ : सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब रु नौ…

स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाइने

 चैत ०५, २०७६

बाँके, चैत ५ : विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच…

एसइई परीक्षा तयारी पूरा

 चैत ०५, २०७६

महोत्तरी, चैत ५ : भोलिबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसइई) का लागि महोत्तरीमा सबै तयारी पूरा भएको छ । परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, परीक्षा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, अनुगमन र…

मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन प्रक्रिया शुरु

 चैत ०५, २०७६

काभ्रेपलाञ्चोक, चैत ५ : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नपामा जग्गा व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ । पाँचखालको वडा नं ७, १० र…