सुदूरपश्चिममा डेढ दर्जन ‘हेल्थ डेस्क’ सञ्चालन

 चैत ०७, २०७६

कैलाली, चैत ७ : कोराना भाइरस (कोभिड–१९)बाट सतर्कता अप्नाउन स्वास्थ्य परीक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले यहाँका विभिन्न जिल्लाका १८ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । सामाजिक विकास मन्त्रालयले दिएको…

आगलागीबाट दुई करोडको क्षति

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का…

शेयर बजार घट्नुअघि नै सिनेटरले शेयर बिक्री गरेको खुलासा

 चैत ०७, २०७६

वासिङ्टन, चैत ७ : अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको…

कोरोनाले इटालीमा मृत्यु हुने चीनभन्दा बढी, क्यालिफोर्नियामा ‘लकडाउन’

 चैत ०७, २०७६

पेरिस, चैत ७ : युरोपेली मुलुक इटालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो । अमेरिकी…

पाँच सय शै्ययाको निगरानी कक्ष निर्माण हुने

 चैत ०७, २०७६

हेटौँडा, चैत ७ : कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शै्ययाको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित,…

अत्यावश्यक बिरामी मात्र अस्पताल आउन आग्रह

 चैत ०७, २०७६

गलकोट, चैत ७ : कोभिड–१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पताल बागलुङले उच्च सतर्कता अपनाएको छ । सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै अस्पतालले…

अज्ञात रोगबाट अकालमा दुई नाबालकको मृत्यु

 चैत ०७, २०७६

बाजुरा, चैत ७ : यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा…

कास्कीमा चैत १० देखि २२ सम्म खोप अभियान

 चैत ०७, २०७६

कास्की, चैत ७ : राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही चैत १० देखि २२ गतेसम्म दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले…

काँकडभिट्टा नाकामा स्वास्थ्यकर्मी थप गर्न माग

 चैत ०७, २०७६

भद्रपुर, चैत ७ : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गर्नुभएको छ । उहाँले जाँच…

कोभिड-१९ विषयमा सर्वोच्च अदालतमा पूर्ण बैठक शुरु

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक शुरु भएको छ…