प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

 चैत ०७, २०७६

झिमरुक, चैत ७ : प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै…

संविधानमा आवासको हक : डेढ वर्षसम्म बनेन नियमावली

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको हकसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको डेढ वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट…

उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले…

वीरगञ्ज कारागार उच्च जोखिममा

 चैत ०७, २०७६

वीरगन्ज, चैत ७ : सबैभन्दा बढी भारतीय कैदीबन्दी भएको वीरगञ्ज कारागार कोभिड—१९ को उच्च जोखिममा छ । भारतीय सीमा रक्सौलसँग सबैभन्दा नजीक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीलाई भेट्न आउने…

कोभिड-१९ बाट बँच्न नमस्ते गरौँ, मन बलियो बनाऔँ

 चैत ०७, २०७६

काठमाडाैँ, चैत ७ : मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गरेका छन् । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उहाँले कोरोना भाइरसबाट त्यत्ति…

नमाज पढ्ने कार्यक्रम स्थगित

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा…

झण्डै डुबेको वाणिज्य बैंकले नाफा कमाउन थाल्यो

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : कुनै समय राष्ट्रिय वाणिज्य बैंक भनेपछि नाक खुम्च्याउनेहरु थिए । टोकन लिएर घण्टौँसम्म लाइन बस्ने सेवाग्राहीले वाणिज्य बैंकले समयमै सेवा दिन्छभन्दा पत्याउन गाह्रो थियो । फेरि…

देशभरका अदालत दुई साता आंशिक बन्द रहने

 चैत ०७, २०७६

काठमाडौ, चैत ७ : देशभरका अदालतहरु आइतबारदेखि दुई साताका लागि बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतहरु आइतबारबाट दुई सातासम्म बन्द गर्ने निर्णय भएको हो ।…

कोरोना त्रासले भारत गएका घर फर्किँदै

 चैत ०७, २०७६

दार्चुला, चैत ७ : नौगाड गाउँपालिका–६ का २१ वर्षीय रमेश टमटा र नौगाड गाउँपालिका–३ का धनसिंह ठगुन्ना झण्डै एक वर्ष दिल्ली बसेर घर फर्किनुभएको छ । कामका लागि भारत गएका…

कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण

 चैत ०७, २०७६

सुर्खेत, चैत ७ : नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ…