नुवाकोट र काभ्रेपलाञ्चोकका यात्रुलाई निःशुल्क बससेवा
काठमाडौँ, चैत ८ : विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ । ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले…
व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट
कास्की, चैत ८ : कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य…
हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालका लागि बन्द
खोटाङ, चैत ८ : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व…
पैदलयात्रुलाई मास्क वितरण
काठमाडौं, चैत ८ : काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगरमा महानगरीय प्रहरी बृत्त बौद्ध र सरस्वतीनगर टोल सुधार समितिको संयुक्त टोलीले पैदलयात्रुलाई एक हजार ८०० सर्जिकल मास्क वितरण गरेको छ । विश्वव्यापीरूपमा…
उपल्लो डोल्पाको पीडा : हिउँले थलियो विकास
जाजरकोट, चैत ८ : पटक–पटक हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम पर सर्दै गएको छ । चैतदेखि विकास निर्माणको काम शुरु गर्न ठिक्क पारिए पनि उपल्लो डोल्पावासी पुनः चैत…
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, चैत ८ : स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय…
स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन
काठमाडौँ, चैत ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद…
कालोबजारी गर्ने दुई पक्राउ
मेलम्ची, चैत ८ : सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको…
कोभिड–१९ बारे जानकारी दिन कामपाको सहायता कक्ष
काठमाडौं, ८ चैत : काठमाडौँ महानगरपालिकाले कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रियसभागृहमा केन्द्रीय सहायता कक्ष स्थापना गरेको छ । आफू परिवार वा आसपासमा कसैलाई भाइरस सङ्क्रमणको शङ्का लागेर,…
कोभिड–१९ : भ्रामक अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ, चैत ८ : नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






