नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा
काठमाडौं, चैत ११ : सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा…
प्रभु यशुले कोरोना ठिक पार्नुहुन्छ भन्ने युवक पक्राउ
पोखरा, चैत ११ : विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)लाई प्रभु यशुले ठिक पार्नुहुन्छ भन्दै भ्रम फैलाउँनेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भई पोखरा महानगरपालिका वडा…
लक डाउन आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा
काठमाडौँ, चैत ११ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाइबुझाइ गर्दासमेत…
मनाइएन एकल घोडेजात्रा : कानो हैन रक्स्याहा
ललितपुर, चैत ११ : चैत कृष्ण औँसी घोडेजात्रा पर्वका दिन पाटनमा आज घोडेजात्रा पर्व मनाइएन । मुलुक कोभिड–१९ को उच्च जोखिम रहेकाले सरकारले आजदेखि लकडाउनको घोषणा गरेसँगै पाटनमा उक्त जात्रा नमनाइएको…
रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्ता खाने कुरा खाने ?
काठमाडौँ, चैत ११ : हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक…
मोबाइलमा रिचार्ज गरेबराबर बोनस थप्न निर्देशन
काठमाडौं, चैत ११ : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई…
सीमामा अलपत्र परेका ९२६ जनालाई नेपाल ल्याइयो
धनगढी, चैत ११ : झण्डै २४ घण्टादेखि भारतको विभिन्न स्थानबाट आएर धनगढीको त्रिनगर सीमामा अलपत्र परेका मंगलबार साँझ नेपाल आउन दिइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार विभिन्न १९…
कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा
काठमाडौं, चैत ११ : कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग…
नाकामा अलपत्रलाई आज अन्तिम पटक प्रवेश, १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने
काठमाडौँ, चैत ११ : विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न आज एक दिनको समय…
काेराेनाको त्रासले राेकिएन तामाकोसी निर्माण, चार सय कामदार डट्दै
चरिकोट, दोलखा, चैत ११ : दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कोरोना भाइरसको प्रकोपले खासै प्रभाव परेको छैन । बाँधलगायत हेडवर्कसको प्राविधिक परीक्षण…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






