काठमाडौं महानगरको अपिल- बाहिर ननिस्कनुस्, कोरोनाको शंका भए फोन गर्नुस्

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ…

चीनबाट औषधि र सहयोग सामाग्री छिटो आइपुग्छ : ज्ञवाली

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्ने कुटनीतिक माध्यममार्फत् पत्र लेखेकोमा सहयोग छिटै आउने भएको परराष्ट्रमन्त्री प्रदीप…

चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, रिपोर्ट आउन बाँकी

 चैत ११, २०७६

भरतपुर, चैत ११ : चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । उनकाे 'थ्रोट स्वाब' परीक्षणका लागि काठमाडौं पठाइएको छ । परीक्षणको…

अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : सरकारले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले निजी क्षेत्रहरुले अन्तर्राष्ट्रिय बजारबाट…

कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह…

कोरोना भाइरस रोकथामका लागि नेपालमै भएका सामग्री सङ्कलन : स्वास्थ्यमन्त्री

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताउनुभएको छ । उहाँले आज सञ्चारकर्मीसँग कुराकानी…

सहरलाई नै सेनिटाइज गर्ने अभियान

 चैत ११, २०७६

नेपालगञ्ज, चैत ११ : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन यहाँस्थित नेपाल–भारत जमुनाह नाकाबाट किटनाशक औषधि छर्केर नेपालगञ्ज सहरलाई सेनिटाइज गर्ने कार्य मंगलबार शुरु गरिएको छ । बाँके क्षेत्र नम्बर २…

गौरीफन्टा नाकामा रोकिएकालाई क्वारेन्टाइनमा बस्नेगरी नेपाल प्रवेश गर्न दिइने

 चैत ११, २०७६

धनगढी, चैत ११ : सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीफन्टामा रोकिएका करिब एक हजार नेपालीलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राख्ने प्रवेशको अनुमति दिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमा…

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज…

कोरोनाविरुद्ध आक्रामक कदम चाल्न विश्व स्वास्थ्य संगठनको आग्रह

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : विश्व स्वास्थ्य संगठन (डब्लएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न आक्रामक कदम चाल्न आग्रह गरेको छ । कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिइरहेको छ र,…