प्रदेश ३ को बैठकमा प्रदेशको नाममाथि छलफल शुरु

 पुष २६, २०७६

हेटौँडा, २६ पुस : प्रदेश ३ को प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नं ३ को नामकरणसम्बन्धी ‘वाग्मती’ को प्रस्तावलाई छलफलको…

बौद्धिक र पूँजी पलायन रोक्नुपर्ने : मन्त्री भट्टराई

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको आज यहाँ…

वागमती सफाइ अभियान ३४८ औं हप्तामा

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : पुसको चिसोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ताको शनिबारजस्तै आज पनि निरन्तररूपमा जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३४८ औँ हप्तामा त्रिपुरेश्वरस्थित…

सार्वजनिक यातायातलाई मर्यादित र सुरक्षित बनाइनुपर्छ : पूर्वप्रम नेपाल

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने…

भिक्टोरी म्याराथनमा पुरुषतर्फ सेना र महिलातर्फ सशस्त्र विजयी

 पुष २६, २०७६

रुपन्देही, २६ पुस : राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आज आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र…

राष्ट्रिय एकता र अखण्डता रक्षाका लागि एकताबद्ध बनौं : उपप्रधानमन्त्री

 पुष २६, २०७६

रुपन्देही, २६ पुस : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम…

रत्न तथा आभूषण प्रदर्शनी मेला शुरु

 पुष २६, २०७६

काठमाडौँ २६ पुस : तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० आजदेखि शुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछ : अर्थमन्त्री

 पुष २६, २०७६

काठमाडौं, २६ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरू स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र…

‘मानवीय गल्ती’का कारण युक्रेनी जहाज खसेको स्वीकार गर्दै इरानले माग्यो माफी

 पुष २६, २०७६

तेहरान, २६ पुस : इरानी सेनाले 'भूलवश' युक्रेनी जहाज खसालेको स्वीकार गरेको छ । इरानी विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै ‘मानवीय गल्ती’का कारण युक्रेनी जहाज खसेको स्वीकार गरेका छन् ।…

अध्यक्ष दाहालद्वारा कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा आज आयोजित…