कोरोनको त्राससँगै गाउँमा कामको चटारो

 चैत १९, २०७६

सिमकोट चैत १९ : लकडाउनले गर्दा काम गर्न नपाएका ज्यालादारी कामदारहहरुले कोरोना संक्रमण नभित्रिउन काम त पछि गरौला भन्न थाल्नु भएको छ । कोरोना भित्रिए ज्यानै के हुने हो भन्ने भन्दै…

भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ ।…

आज काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न…

नैराश्यबाट मुक्ति पाउन भान्सामा रम्नु उपयुक्त उपाए

 चैत १९, २०७६

सम्पदा अनुरञ्जनी खतिवडाकाठमाडौं, चैत १९ विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण फैल्न नदिन नेपाल लकडाउनमा छ । लकडाउनको सरकारी आदेशको पालना गर्दै सर्वसाधारण क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बसेर नागरिकले…

लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

 चैत १९, २०७६

पर्सा, चैत १९ : कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला,…

दोस्रो विश्‍वयुद्धपछि पहिलो पटक विम्बल्डन स्थगित हुँदै

 चैत १९, २०७६

लन्‍डन, चैत १९ : यस वर्षको विम्बल्डन-२०२० स्थगित हुने लगभग निश्चित स्थितिमा पुगेको छ र यसका लागि त्यससँग सम्बन्धित आयोजक पक्षबीच छलफल चलिरहेको छ । अबको केही घन्टामा यसबारे निर्णय आउने…

टोकियो ओलम्पिक्सको नयाँ मिति तय

 चैत १९, २०७६

टोकियो, चैत १८ : टोकियो ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक वर्ष…

भोलिदेखि धनगढीमा पनि कोरोना परीक्षण सुरु

 चैत १९, २०७६

कैलाली, चैत १९ : सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट…

नेपाल बैंकले दियो सातै प्रदेशलाई पाँच-पाँच लाख

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको…

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

 चैत १९, २०७६

दार्चुला, चैत १९ : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो…