भैरहवा प्रयोगशालामा १० को रिपोर्ट नेगेटिभ

 चैत २४, २०७६

लुम्बिनी, चैत २४ : कोभिड –१९ को प्रयोगशाला परीक्षणका भैरहवामा स्थापित प्रयोगशालामा आज पहिलो दिन नौ नमूना परीक्षण भएको छ । प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश…

दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी विनु पराजुलीले पेट दुख्यो, मुटु…

‘नेपालमा कोही भोको पर्दैन, कोही भोको मर्दैन’ भन्ने नीति व्यवहारमा उतार्न सर्वोच्चको आदेश

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : सर्वोच्च अदालतले श्रम गरेर जीवन निर्वाह गर्ने र आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत पारदर्शिता कायम गरी वितरण गर्न आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण…

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुुवै सदनको चालू अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ । नेपालको संविधानबमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै…

कोरोनाविरुद्ध लड्न ९ मन्त्रीलाई थप जिम्मेवारी

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : सरकारले कोरोना भाइरस विरुद्धको लडाइँका लागि संघीय मन्त्रीलाई प्रदेशसँग समन्वयका लागि जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्‍न मन्त्रीलाई प्रदेशसँग समन्वयको जिम्मेवारी दिएको हो…

क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो

 चैत २४, २०७६

भक्तपुर, चैत २४ : भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको…

एम्बुलेन्सले कोरोना बिरामी बोक्ने सम्बन्धी समझदारी

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : नेपाल एम्बुलेन्स सेवा (फोन नं १०२)ले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्र सञ्चालन गर्दै आएका पाँच एम्बुलेन्सलाई कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न आवश्यक तयारी गरेको छ । कोरोना…

निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई पनि सरकारी अस्पतालमा सेवा गर्न दिइने

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : सरकारले स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना रोकथाम र नियन्त्रणको लागि परिचालन गर्ने र प्रतिदिन १५ सय प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । ती स्वयं सेविकाहरुलाई…

नेकपा सचिवालय बैठक भोलि

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : कोभिड १९ (कोरोना भारइस) संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने भएको छ । चीनबाट मेडिकल सामान…

२०७७ वैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य…