खेलकूद पत्रकार मञ्चले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्ड स्थगित

 बैशाख १६, २०७७

कास्की, वैशाख १६ : नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचाँै संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।…

कृषिमा बजेटको तयारी

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : कृषि तथा पशुपक्षी विकास मन्त्रालय आर्थिक वर्ष २०७७/७८ को वजेटको तयारीमा जुटेको छ । सरकारले जेठ १५ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको बेला कृषि…

स्वदेश फर्कन चाहन्छन् विदेशमा बस्ने नेपाली

 बैशाख १६, २०७७

चाँदनी हमाल काठमाडौँ, वैशाख १६ : रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको…

आज नेकपा सचिवालय बैठक बस्दै

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी…

भाटभटेनीलाई तीन लाख जरिवाना

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले आज…

कोरोनाविरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग : चिनियाँ राष्ट्रपति

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उहाँहरुबीच आज साँझ भएको टेलिफोन…

१ सय २० रुपैयाँ पर्ने लाखमरी दोब्बर मूल्यमा बेचेपछि भाटभाटेनीलाई ३ लाख जरिवाना

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १४ : वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोग्य सामानमा एमआरपीभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि सोमबार…

ओली–नेपाल समूहबीच भएको छलफलमा जुट्न सकेन सहमति

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : चासोपूर्वक हेरिएको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरुबीच छलफल सकिएको छ । कोटेश्वरस्थित एक सरकारी भवनमा करिब तीन घण्टा बसेको बैठकमा…

विराटनगरबाट आएका यात्रु नागढुंगाबाट ९ घण्टापछि छुटे

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : प्रहरीले विराटनगरबाट आएकालाई नागढुंगामा रोकेको ९ घण्टापछि छाडेको छ । विराटनर महानरपालिकाले बस रिजर्भ गरेर पठाएकासहित ६० जना यात्रु बिहान ९ बजेदेखि प्रहरीले नागढुंगामा रोकेर राखेको…

लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ । आज नेपाल राजपत्रमा सूचना प्रकाशित…