‘खेलकुद विकासको अग्रसरता खेल संघले लिनुपर्छ’

 फागुन १७, २०७६

कास्की, १७ फागुन : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासका लागि सम्बन्धित खेल संघले अग्रसरता लिनुपर्ने र सरकार त्यसमा सघाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल हक्की सङ्घको…

वेदमणि गजल पुरस्कार नारायण मिश्रलाई

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : २०७६ को वेदमणि गजल पुरस्कारबाट गजलकार नारायण मिश्रालाई सम्मान गरिने भएको छ । अभिनव साहित्य समाजले सो पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’…

पत्रकारमा पेशागत दक्षता आवश्यक : उपप्रधानमन्त्री पोखरेल

 फागुन १७, २०७६

इटहरी, १७ फागुन : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताउनुभएको छ । प्रेस सङ्गठन प्रदेश नं १ ले आज यहाँ आयोजना गरेको प्रदेश भेला तथा…

नयाँदिल्ली हिंसामा मृतकको संख्या ४२ पुग्यो

 फागुन १७, २०७६

नयाँदिल्ली, १७ फागुन : भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३५० भन्दा बढी…

पाकिस्तानमा रेल र बस एकापसमा ठोक्किँदा ३० को मृत्यु

 फागुन १७, २०७६

इस्लामाबाद, १७ फागुन : पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक…

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

 फागुन १७, २०७६

लन्डन, १७ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडित राजधानी तेहरानका र शुरुमा भाइरस देखिएको कुम शहरमा…

चार हजार आप्रवासी ग्रीसको टर्कीसँगको सीमा क्षेत्रमा रोकिए

 फागुन १७, २०७६

एथेन्स, १७ फागुन : ग्रीसले शनिबार हजारौँ आप्रवासी शरणार्थीलाई आफ्नो सीमा पार गरी यूरोप प्रवेश गर्न रोकेको छ । ग्रीक अधिकारीहरूले टर्की हुँदै गैरकानूनी रूपमा ग्रीस जाने उनीहरूलाई रोक लगाएको…

अमेरिकाका लागि ‘वर्किंग भिसा’ खुल्यो

 फागुन १७, २०७६

काठमाडौं, १७ फागुन : नेपालीको मात्र होइन संसारभारी धेरैजसो अमेरिका जाने सपना बनाएर बसेका हुन्छन। त्यतिमात्र होइन विद्यार्थीहरूको समेत पहिलो रोजाई अमेरिका नै हुने गर्दछ । अब भने कामकै लागि…

सातामा साढे १८ अर्बको शेयर कारोवार

 फागुन १७, २०७६

काठमाडौँ, १० फागुन : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य…

न्यायालयले दिने सेवा सर्वसाधारणलाई मान्य हुनुपर्छ : प्रधानन्यायाधिश

 फागुन १७, २०७६

बलेवा, १७ फागुन : प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायालयको सुधारका लागि बनेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउनुभएको छ । आपूm प्रधानन्यायाधिश हुनुपूर्व संसदीय सुनुवाइको समयमा गरेका प्रतिबद्धता…