पौडेललाई अक्षरयात्रा प्रतिभा पुरस्कार

 फागुन १७, २०७६

पोखरा, १७ फागुन : ‘अक्षरयात्रा प्रतिभा पुरस्कार–२०७६’ बाट पोखरेली साहित्यकार सञ्जीव पौडेललाई पुरस्कृत गरिएको छ । अक्षरयात्रामा सहभागी हुने उदीयमान स्रष्टालाई प्रदान गर्ने गरी युवा साहित्यकार गोविन्द गिरी र कृष्ण…

प्याराग्लाइडिङ वल्र्ड कप टिम इभेन्टको उपाधि नेपाललाई

 फागुन १७, २०७६

कास्की, १७ फागुन : पोखरामा आज सम्पन्न ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ । क्रस कन्ट्री विधाअन्तर्गत…

नेकपा प्रदेश कमिटीले तीनमहिने अभियान सञ्चालन गर्ने

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले आगामी चैतदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । कमिटीको शुक्रबार सम्पन्न चौथौ…

‘कलाकार र साहित्यकारको योगदानको प्रशंसा गर्दछु’

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभारसमेत सम्हाल्नुभएका अर्थमन्त्री डा युवराज खतिवडाले कला, साहित्य र श्रव्यका माध्यमबाट समाजमा रहेका विसङ्गति र विकृति हटाउन ठूलो योगदान रहेको…

कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाबाट :मुख्यमन्त्री पोखरेल

 फागुन १७, २०७६

राँझा, १७ फागुन : प्रदेश न ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्ने बताउनुभएको छ । बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्कायअन्तर्गत…

‘सामुदायिक विद्यालयमा युवापुस्ताका शिक्षक आवश्यक’

 फागुन १७, २०७६

लहान, १७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको सवलीकरणको लागि ऊर्जावान, दक्ष र प्रविधिको ज्ञान भएका युवापुस्ताका शिक्षक आवश्यक रहेको बताउनुभएको छ । समुदायिक विद्यालय सवलीकरणका…

काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई…

समृद्धि ल्याउन शिक्षामा सुधार आवश्यक : कोइराला

 फागुन १७, २०७६

विराटनगर, १७ फागुन : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताउनुभएको छ । मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा आज आयोजित…

खप्तड गोल्ड कप : आयोजक सुदूरपश्चिम ११ फाइनल प्रवेश

 फागुन १७, २०७६

धनगढी, १७ फागुन : विभागीय टिम एपिएफलाई पराजित गर्दै सुदूरपश्चिम खप्तड गोल्ड कप प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्वब फाइनलमा प्रवेश गरेको छ । स्थानीय रङ्गशालमा भइरहेको ‘नेपाल आईस सुदूरपश्चिम अन्तरराष्ट्रिय…

‘म्याराथन २०२०’ सम्पन्न

 फागुन १७, २०७६

पर्सा, १७ फागुन : वीरगञ्जमा आयोजित ‘म्याराथन २०२०’ प्रतियोगिता सम्पन्न भएको छ । सेना दिवसको उपलक्ष्यमा नेपाली सेनाले आयोजना गरेको ‘एकताको लागि दौड’ प्रतियोगिता सम्पन्न भएको हो । नेपाली सेनाको…