भट्टराई, यमी र पाण्डेविरुद्ध उजुरी लिएर अनेरास्ववियू र युवा संघका कार्यकर्ता पनि सरकारी वकिलको कार्यालयमा

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा नेकपाका भातृ संगठनहरू अनेरास्ववियू र युवा संघ नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध…

संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा…

महाकाली तरेर भारत पुगेका चार नेपाली पक्राउ

 बैशाख १७, २०७७

दार्चुला, वैशाख १६ : सीमानाका बन्दको अवस्थामा महाकाली तरेर भारत गएका चार नेपालीलाई सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ । मंगलबार बिहानै महाकाली तरेर भारत पुगेका चार जनालाई सीमा…

बहराइनमा थप ७७ नेपालीमा कोरोना, संक्रमित नेपाली १२६ पुगे

 बैशाख १७, २०७७

काठमाडौँ, वैशाख १६ : बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित भएका छन् । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिए संगै संक्रमित नेपालीको संख्या १२६ पुगेको…

रेडियो नेपालका कार्यकारी निर्देशकसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सांसद 'अपहरण'को उजुरी दर्ता गर्न पुगेका जनता समाजवादीका नेताहरुलाई सरकारी वकिलको कार्यालयले दर्ता नगरी…

कोरोना संक्रमितको संख्या ५४ पुग्यो

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ५४ पुगेको जनाएको छ । मंगलबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले रौतहटमा थप…

भारतमा २१ सय नेपाली र नेपालमा १२ सय भारतीय सीमा नाकामा

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल…

संक्रामक रोग ऐन मस्यौदा परिमार्जनको जिम्मा सांसद देवकोटालाई

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले सङ्क्रामक रोग ऐन, २०२० परिमार्जन गरेर सरकारलाई सुझाव दिनका लागि मस्यौदा तयार गर्न सांसद खिमलाल देवकोटालाई दिने निर्णय गरेको छ । समितिका…

‘कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : अर्थशास्त्री तथा योजनाविद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पार्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति तय गर्नुपर्ने…

शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : सर्वोच्च अदालतले लकडाउनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र भन्ने ज्ञानबहादुर शाहीलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त…