रहेनन् बलिऊड अभिनेता इरफान खान

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : बलिऊड अभिनेता इरफान खान दिवङ्गत हुनुभएको छ । सानो पर्दाबाट अभिनयको दुणियाँमा पाइला टेक्नुभएका इरफान खान छोटो समयमै बलिऊडमा उत्कृष्ट अभिनेताको रुपमा स्थापित हुनुभयो । उहाँ…

प्रधानमन्त्रीद्वारा संसद बैठक कक्षको अवलोकन

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको बैठक कक्षको अवलोकन गर्नुभएको छ । संविधानमा जेठ १५ गते वजेट ल्याउनु पर्ने व्यबस्था भए अनुसार बजेट…

अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु

 बैशाख १७, २०७७

वासिङ्टन डिसी, वैशाख १७ : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर…

बलिउड अभिनेता इरफान खानको निधन, यस्ताे छ जीवन–कथा

 बैशाख १७, २०७७

मुम्बई, वैशाख १७ : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक…

थप चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ पुग्यो

 बैशाख १७, २०७७

काठमाडौँ, वैशाख १७ : सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको…

कोरोना भाइरस सङ्क्रमित महिलाको तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ

 बैशाख १७, २०७७

वैशाख, भरतपुर १७ : चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः…

लकडाउन उल्लङ्घन गर्ने एक लाख नियन्त्रणमा

 बैशाख १७, २०७७

काठमाडौँ, वैशाख १७ : कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ । चैत ११ देखि वैशाख १६ सम्म बन्दाबन्दी उल्लङ्घन गर्ने करिब…

धार्चुलामा अलपत्र नेपालीबारे बुझ्न बझाङ र बैतडीका जनप्रतिनिधि दार्चुलामा

 बैशाख १७, २०७७

दार्चुला, वैशाख १७ : गत चैत १३ गतेदेखि भारत पिथौरागढको धार्चुलामा अलपत्र परेका नेपालीलाई घर लैजान भन्दै बैतडी र बझाङका जनप्रतिनिधि दार्चुलामा छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली मजदुरको…

योग, ध्यान, प्राणायाम, स्वस्थकर खानपान र सकारात्मक जीवनशैली अपनाएर प्रतिरोधी क्षमता बढाऔं

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड-१९ को उपचार र खोप नभएको अवस्थामा रोग लाग्न नदिने उपाय रोज्न सबैसंँग आग्रह गरेको छ । विभागले एक गाइडलाइन तयार…

पार्टी अन्तरकलहबीच प्रधानमन्त्री-प्रधानन्यायाधीश भेटघाट

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट…