ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली

 फागुन १९, २०७६

कालिका खड्काटोकियो, १९ फागुन नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरू निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे…

भारतीय प्रधानमन्त्रीद्वारा ओलीको मिर्गौला प्रत्यारोपणको कामना

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुुन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको…

पेट्रोलियम पदार्थमा कर वृद्धिबारे जानकारी गराउन निर्देश

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय…

जर्मनीमा नेपाली पर्यटनको प्रवद्र्धन महोत्सव

 फागुन १९, २०७६

दमौली, १९ फागुन : तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत…

इन्धनमा कर नथप्न संसद् र सरकारको ध्यानाकर्षण

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : सदनमा कोरोना भाइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवेन्द्र…

गणपूरक संख्या नपुग्दा सदन स्थगित

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले…

तनहुँ जलविद्युत् आयोजनाको बोलपत्र आह्वान

 फागुन १९, २०७६

दमौली, १९ फागुन : तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत…

भैरहवामा श्रीलङ्का र ओमानका खेलाडी अनुबन्ध

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलङ्का र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसक्नुभएका…

चौतारी र आरम्भलाई गाभिन राष्ट्र बैंकको स्वीकृति

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका…

सुशील र रोजनलाई स्वर्ण

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : सुशील न्यौपाने र रोजन गौतमले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आज स्वर्णपदक जितेका छन् । सुशील यु–१० तथा रोजन यु–१२ ब्वाइज सिङ्गल्समा च्याम्पियन बने…