डोटीमा बीमा कार्यक्रम शुरुआत
डोटी, २१ फागुन : यहाँ स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा दुई वृद्धालाई बीमा गरी यसको…
बाटो बन्द
दमौली, २२ फागुन : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट मार्ग बुधबारदेखि बन्द गरिएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्नका लागि निर्माण कम्पनीले उक्त मार्ग बन्द गरेको हो ।…
अव्यवस्थित सवारी पार्किङले समस्या
काठमाडौँ, २२ फागुन : अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग…
राप्ती नदीको पानी नेपालगञ्ज ल्याइँदै
नेपालगञ्ज, २२ फागुन : नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न…
सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै बैंक
दमौली, २२ फागुन : तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैंकले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु…
कोरोना भाइरस संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनका पाँच टिप्स
काठमाडौं, २० फागनु : विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी…
मिस वर्ल्ड टोनी नेपाल आउँदै
काठमाडौं, २२ फागुन : सन २०१९ की ‘मिस वर्ल्ड’ टोनी एन सिंह आज नेपाल आउँदै छिन् । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरको समन्वयमा नेपाल आउने विश्वसुन्दरी टोनीसँग मिस वल्र्डको…
नाङलो बेच्न बसेका व्यापारी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाका बासिन्दाले परम्परागत सीपको प्रयोग गरी तयार गरेको बाँसका नाङला । नाङलो व्यापारी बिक्रीका लागि ग्राहकको पर्खाइमा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल
काठमाडौं, २२ फागुन : चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ। कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा…
सेक्युरिटी प्रेस र स्याटलाइट अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट
काठमाडौं, २२ फागुन : सरकारले सेक्युरिटी प्रेस तथा स्याटलाइट खरिदसम्बन्धी विवादास्पद प्रक्रिया रोक्ने भएको छ । खरिद अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट हुने सरकारले जनाएको छ । बुधबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा शपथ लिएका युवराज…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२
मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु
साउन २८, २०८२
देशभर ९१ प्रतिशत धान रोपाइँ
साउन २८, २०८२