तरुण दलले कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने
काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९)को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख…
राष्ट्रिय महिला लिग तीन चरणमा हुने
काठमाडौँ, २२ फागुन : उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट…
कोरोना संक्रमणको असरबारे सरकारले थाल्यो अध्ययन
काठमाडौँ, २२ फागुन : विश्वव्यापीरूपमा आतङ्कका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ । कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट…
महिला राष्ट्रिय हक्कीको उपाधि प्रदेश ५ लाई
कास्की, २२ फागुन : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि प्रदेश नं ५ ले जितेको छ । नेपाल हक्की सङ्घको आयोजनामा यही फागुन…
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ, २२ फागुन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको…
नेप्से साढे पाँच अङ्कले घट्यो
काठमाडौँ, २२ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि…
मन्त्रिपरिषद्ले तोक्यो अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र
काठमाडौँ, २२ फागुन : सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं…
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार
काठमाडौँ, २२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उहाँलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल…
जबजको उपदेयता अझै छ : नेपाल
काठमाडौँ, २२ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन…
साहित्यकार भट्टलाई ८५ संस्थाले अभिनन्दन गर्ने
काठमाडौँ २२ फागुन : वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टलाई प्रगतिशील लेखक सङ्घ र विभिन्न ८४ सङ्घसंस्थाले गर्ने अभिनन्दन कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार आयोजना गर्न लागिएको कार्यक्रमका…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२
मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु
साउन २८, २०८२