पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार
काठमाडौँ, २१ फागुन : नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ…
राष्ट्रिय खेलकूद विकास विधेयक पारित
काठमाडौँ, २१ फागुन : प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले…
भारतले औषधि निर्यातमा रोक लगाएको विषयमा छलफल
काठमाडौं, २१ फागुन : भारतले औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसको नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल भएको छ । आज बुधवार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, औषधि…
प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा दुवैको अवस्था सामान्य
काठमडौं, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए…
२२ सयले बढ्यो सुन
काठमाडौँ, २१ फागुन : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु…
पाकिस्तानका समकक्षीद्वारा स्वास्थ्यलाभको कामना
काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उहाँको स्वास्थ्य…
सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो
नारायण अधिकारीचितवन, २१ फागुन कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन्…
पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा
दैलेख, २१ फागुन : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये…
बैतडीमा बस दुर्घटनामा पाँच घाइते
बैतडी, २१ फागुन : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला…
जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालन
कोहलपुर, २१ फागुन : बाँकेको नेपालगञ्ज जमुनाह नाकामा कोरोना भाइरस भए नभएकोबारे स्वास्थ्य जाँच शुरु गरिएको छ । बाँकेको जमुनाह नाका नजिकैको ‘हेल्थ डेक्स’मा रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरस भित्रिन नदिन…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२