गोरखपुरमा अलपत्र किशोरीको उद्धार
चन्द्रौटा, फागुन २४ : भारतको गोरखपुरमा अलपत्र परेकी एक किशोरीको उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं ८ निवासी १६ वर्षीया किशोरीको भारतीय प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृहले उद्धार…
ट्रक र स्कुटी ठोक्किँदा एकको मृत्यु
राँझा, फागुन २४ : बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे९प…
सरकारलाई सफल बनाउनु अहिलेको कार्यभार : प्रवक्ता श्रेष्ठ
काठमाडौँ, फागुन २४ : नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको छ । प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला…
कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउँदै सफाइ अभियानकर्मी
काठमाडौँ, फागुन २४ : कोरोना भाइरसबाट बच्न वाग्मती सफाइ महाअभियानले जनचेतनामूलक सफाइ अभियान शुरु गरेको छ । महाअभियान ३५६औँ हप्तामा प्रवेश गर्दा कोरोनाको संक्रमण बढ्न थालेपछि सफाइ महाअभियानले आजदेखि तीनै…
बुद्धजयन्ती मनाउन २२ उपसमिति संयोजक
भैरहवा, फागुन २४ : २५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा…
वेद कण्ठस्थीकरणमा वैदिक कर्मकाण्ड गुरुकूल शाश्वतधाम पहिलो
काठमाडौँ, फागुन २४ : लोप हुँदै गएको श्रुति परम्परा जोगाउने उद्देश्यले कान्तिभैरव गुरुकूल गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीले आयोजना गरेको वेद कण्ठस्थीकरण प्रतियोगितामा वैदिक कर्मकाण्ड गुरुकुल शाश्वतधाम नवलपरासी प्रथम भएको छ ।…
सुदूपश्चिमका उच्च लेकाली भेगमा हिमपात
अमरगढी, फागुन २४ : डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ । बिहिबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले…
‘कोभिड–१९’को प्रतिकार्य गर्ने मन्त्रिपरिषद्को निर्णय
सुर्खेत, २२ फागुन : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि…
चट्याङ लागेर एकको मृत्यु, एक घाइते
हेटौँडा, फागुन २४ : मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय…
टेलिकमले डाटा सेवा प्रभावकारी बनायो
काठमाडौँ, फागुन २४ : नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२
पोखराका पौडेल लामो समयदेखि सम्पर्क विहीन
२० घण्टा अगाडि