समस्याग्रस्त पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

 असोज ०२, २०८३

काठमाडौँ, २ असोज : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र…

गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

 असोज ०२, २०८३

लिस्बन, २ असोज : पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार…

टेक्ससका नेपालीबाट बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

 असोज ०२, २०८३

टेक्सस, अमेरिका, २ असोज : टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् । ड्यालसस्थित नेपाली…

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

 असोज ०२, २०८३

काभ्रेपलाञ्चोक, २ असोज : काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ । ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास…

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

 असोज ०२, २०८३

काठमाडौँ २ असोज : नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा…

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

 असोज ०२, २०८३

काठमाडौँ, २ असोज : विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउदै…

युक्रेनले सन् २०२७ मा रक्षा क्षेत्रमा १०९ अर्ब डलर खर्च गर्ने

 असोज ०१, २०८३

किएभ, १ असोज : रुससँगको युद्ध जारी रहेका बेला युक्रेनले सन् २०२७ मा रक्षा तथा सुरक्षाका लागि कीर्तिमानी चार दशमलव नौ ट्रिलियन हरिभनिया (करिब १०९ अर्ब अमेरिकी डलर) खर्च गर्ने…

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारसँग आग्रह गरेको छ…

पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघमा हुँदै

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)ले आगामी माघ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो–२०२७’ आयोजना गर्ने भएको छ । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने…

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

 असोज ०१, २०८३

नयाँदिल्ली, १ असोज : भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय…