घृणापूर्ण भाषणविरुद्ध प्रयास दोब्बर गर्न गुटेरेसको आह्वान
न्युयोर्क, २ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले डिजिटल माध्यम र कृत्रिम बौद्धिकता (एआई)सहितका नयाँ प्रविधिबाट घृणापूर्ण भाषण तीव्ररूपमा फैलिरहेको भन्दै त्यसविरुद्ध सरकार, प्रविधि कम्पनी र नागरिक समाजले प्रयास…
बोलिभियामा नयाँ जङ्गली बिरालो
ला पाज, २ असोज : वैज्ञानिकले एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक नयाँ जङ्गली बिरालोको प्रजाति पहिचान गरेका छन् । राजधानी ला पाज नजिकैको पहाडी युङ्गास क्षेत्रमा भेटिएको उक्त बिरालोलाई स्थानीय…
न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र गतिमा
दमौली (तनहुँ), २ असोज : मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली ४०० केभी क्षमताको सवस्टेशनको भौतिक प्रगति ३६ प्रतिशत पुगेको छ । एमसिए नेपाल तनहुँका सम्पर्क…
गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै
काठमाडौँ, २ असोज : गोर्खा प्रमोसन्सको आयोजनामा गोर्खा बक्सिङ च्याम्पियनसिपको दोस्रो संस्करण शनिबार काठमाडौँमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे आयोजकले आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । ठमेलस्थित…
संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’
काठमाडौँ, २ असोज : नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र…
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
टोकियो, २ असोज : जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने…
कक्षा बढ्दै जाँदा निरन्तरताको खाडल : विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
सुदूरपश्चिम, २ असोज : सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका…
रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु
मस्को, २ असोज : रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ, २ असोज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ । नेपाल सुनचाँदी…
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
काठमाडौँ, २ असोज : “सपना हो कि विपना हो, यो के हो जिन्दगी ?छिनको छिनै बदलियो, के भो जिन्दगी ?” चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






