६ हजार २४४ नेपाली सुदूरपश्चिम भित्रिए ५२४ भारतीय बाहिरिए

 जेठ २४, २०७७

लम्की जेठ २४ : कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई भारतमा अलपत्र परेका नेपाली नागरिक जेठको शुरुवातदेखि दैनिक नेपाल भित्रिरहेकाछन् । शनिबार पनि…

अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि, मलामी खोज्दै प्रहरी

 जेठ २४, २०७७

धनगढी, जेठ २४ : सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया…

काठमाडौँ उपत्यकाका सात जनामा कोरोना सङ्क्रमण

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : काठमाडौँ महानगरपालिकामा चार जना कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित भेटिएका छन् । दुई महिला र दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित  पत्रकार सम्मेलनमा…

बन्दाबन्दी सहज बनाउन उच्चस्तरीय समितिमा छलफल

 जेठ २४, २०७७

काठमाडौं, जेठ २४ : बन्दाबन्दीको अबस्थालाई सरल र सहज बनाइ देशमा आर्थिक क्रियाकलाप कसरी अगाडि बढाउने भन्ने विषयमा तयार गरिएको कार्ययोजना माथि छलफल शुरु भएकाे छ । आज सिंहदरबारमा बसेको…

सार्वजनिक स्थलमा मास्क लगाउन डब्लूएचओको सुझाव

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : विश्व स्वास्थ्य संगठनले स्वस्थ्य मानिसका लागि मास्क लगाउने निर्देशिका परिमार्जन गरेको छ । संगठनले सर्वसाधारणलाई विशेष समयमा मात्रै मास्क लगाउन सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाएको छ ।…

देश खोज्दै फर्कनेहरुको नाममा…

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : माफ गर्नुहोला । मैले लेखेर खासै केही फरक पर्ने छैन । स्वदेश फर्कदाफर्कदैँ भाइरसको ‘हट–बेड’जस्ता क्वारेन्टाइनमा काखका नानी गुमाएका बाआमाहरु माफ गर्नुहोला । मैले तपाईका नाममा…

आज ३२ जनाले कोभिड–१९ जिते

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : कोभिड–१९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड–१९ बाट निको भएर घर फर्कनेका सङ्ख्या पनि वृद्धि हँुदै गएको छ । अहिलेसम्म ७०…

गीतको फुल फ्लेबर डियर रत्नदाइ

 जेठ २४, २०७७

प्रकाश सायमी पीपलबोटदेखि बैङ्ग्लोर कफी हाउससम्मको यात्रामा मैले धेरैपटक देखेको, धेरैपटक भेटेको तर नचिनेर नबोलेको स्रष्टा थियो, रत्न थापा । एउटा पुस्तकमा उहाँको नाम मैले रत्न थापा देखेर त्यही नामले…

क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : राष्ट्रिय मानवअधिकार आयोगले बाहिरबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएका क्वारेन्टिनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर क्वारेन्टिन न्यूनतम…

४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती…