सहज तर व्यवस्थित बन्दाबन्दीको प्रतिक्षामा व्यवसायी

 जेठ २४, २०७७

काठमाडौं, जेठ २४ : कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सरकारले जारी गरेको बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यामीहरुले यसबाट निकास खोजिरहेका छन् । कोरोना जोखिमबाट सुरक्षित रहन जारी गरिएको…

सांसदको चिन्ता : स्थानीय उत्पादन बजारसम्म पुगेन, भारतीय उत्पादन गाउँगाउँमा

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : प्रतिनिधिसभाका सदस्यले किसानको उत्पादन बजारमा जान नसकिरहेका बेला भारतबाट आयातित कृषिजन्य वस्तु भने गाउँगाउँमा पुगेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक…

सीमा विवादबारे भारत र चिनियाँ सैन्य अधिकारीबीच वार्ता

 जेठ २४, २०७७

काठमाडौं, जेठ २४ : भारत र चीनबीच सीमा विवादलाई लिएर सैन्य अधिकारीहरुबीचको वार्ता सम्पन्न भएको छ । पूर्बी लद्दाखमा भारत र चीनबीच गत् मे महिनाको तेस्रो साता सुरु भएको विवाद…

सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुग्यो, आज २७ जना थपिए

 जेठ २४, २०७७

सर्लाही, जेठ २४ : सर्लाहीमा शनिबार फेरि २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा स्वाब परीक्षण गर्दा रामनगर गाउँपालिकाका १३, विष्णु गाउँपालिकाका ११ र ईश्वरपुर नगरपालिकाका ३…

सल्यानमा थपिए ३८ सङ्क्रमित, सङ्क्रमितको संख्या ९२ पुग्यो

 जेठ २४, २०७७

सल्यान, जेठ २४ : सल्यानमा थप ३८ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३८ जना रिर्पोट पोजिटिभ आएको हो ।…

कर्णालीमा थप ९८ जना सङ्क्रमित , कुल सङ्ख्या ५८७ पुग्यो

 जेठ २४, २०७७

सुर्खेत, जेठ २४ : कर्णालीमा कोरोना सङ्क्रमितहरुङ थपिने क्रम द्रुत गतिमा बढिरहेको छ । शनिबार मात्रै ९८ जना सङ्क्रमित थपिएका छन् । यो सँगै कर्णालीमा कूल सङ्क्रमितको संख्या ५८७ पुगेको छ…

परीक्षण छिटो बनाउन अटोमेटेड मेसिन खरिद गर्दैछौं : स्वास्थ्य मन्त्रालय

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन तथा छिटो परीणामका लागि 'अटोमेटेड मेसिन' ल्याउने तयारी गरिरहेको जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको जोखिमको अवस्थामा पत्रकार सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले…

नयाँ र रोजगारीबाट बाहिरिएका श्रमशक्तिको व्यवस्थापन आवश्यक

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताउनुभएको छ । प्रतिनिधिसभाको…

मेसी बार्सिलोनाको प्रशिक्षणमा फर्किए, स्वारेज अर्को साता खेल्न सक्ने

 जेठ २४, २०७७

मेड्रिड, जेठ २४ : खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको प्रशिक्षण सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका फरवार्ड लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रङ्गशालामा शनिबारदेखि उपस्थित…