प्रदेश १ मा ३० जनाको रिपोर्ट नेगेटिभ, १६ को रिपोर्ट आउन बाँकी

 चैत १९, २०७६

विराटनगर, चैत १९ : प्रदेश १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन…

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली कोरोना संक्रमित

 चैत १९, २०७६

लिस्बन, चैत १९ : पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक…

कोरोना भाइरसको संक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट…

कोरोना संक्रमण : अमेरिकामा एकै दिन ८ सय बढीको मृत्यु

 चैत १९, २०७६

वासिङ्टन, चैत १९ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले…

‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : लकडाउन घोषणा भएको ८ दिनपछि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल परिसरमा कार्यालय रहने गरी ‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीसहित चारवटै सुरक्षा…

चर्चित अमेरिकी जाज संगीतकार वालेस रुनीको कोरोना संक्रमणबाट मृत्यु

 चैत १९, २०७६

काठमाडौँ, चैत १८ : अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार मृत्यु भएको छ । उनको उपचारका क्रममा न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु…

सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ…

आकस्मिक सेवा नरोक्न अस्पताललाई निर्देशन

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा…

अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो

 चैत १९, २०७६

टेक्सस, चैत १९ : संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको…

स्थानीयको दबाबपछि पावार हाउस र सुरुङबाहेकको काम रोकियो

 चैत १८, २०७६

चरिकोट, दोलखा चैत १८ : दोलखाको विगु गाउँपालिका –१ स्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कोरोना भाइरस प्रकोपले खासै प्रभाव नपारे पनि स्थानीयको दबाबले रोकिएको छ ।…