जुम्लामा सुत्केरी र शिशुसहित २४ ले जिते कोरोना

 असार २५, २०७७

जुम्ला, असार २५ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशुसहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् । स्वाब परीक्षणमा कोरोना पीसीआर रिपोर्ट पोजिटिभ…

केबल सञ्चालकद्वारा भ्रामक समाचार प्रसारण गर्ने भारतीय च्यानल बन्द गर्ने निर्णय

 असार २५, २०७७

काठमाडौँ, असार २५ : नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले…

एक हप्तासम्म मनसुन सक्रिय हुने, बाढी र पहिराे जानसक्ने

 असार २५, २०७७

काठमाडौँ, असार २५ : भोलि असार २६ गते शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझै धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘एक साता बिहान घाम लागे जस्तो…

जलबिरे लामो झरना प्रवेशमा रोक

 असार २५, २०७७

मुग्लिन, असार २४ : चितवनको प्रसिद्ध पर्यटकीयस्थल जलबिरे लामो झरना प्रवेशमा रोक लगाइएको छ । जिल्लाको एक मात्र इच्छामनकामना गाउँपालिका–६ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटक आउने…

जिल्लाभित्र ट्याक्सी चलाउन पाइने, बढी भाडा लिन नपाइने

 असार २५, २०७७

काठमाडौं, असार २५ : सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा…

उपत्यकासहित जिल्लाभित्र सार्वजनिक सवारीसाधन चलाउन दिने सरकारको निर्णय

 असार २५, २०७७

काठमाडौं, असार २५ : सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ । यस्तै, अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता…

सरिता गिरी सांसदबाट निष्कासित, सांसद पद रिक्त

 असार २५, २०७७

काठमाडौं, असार २५ : संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई…

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

 असार २५, २०७७

काठमाडौं, असार २५ : मास्क नलगाई हिँड्नेलाई प्रहरीले ठाउँको ठाउँ एक सय रुपैयाँ जरिवाना गराउने भएको छ । मास्क/सेनिटाइजर प्रयोग नगर्ने तथा एकअर्काबीच भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको…

कर्णालीमा ११ सङ्क्रमित थपिए, ३० जना निको भए

 असार २५, २०७७

सुर्खेत, असार २५ : कर्णालीमा थप ११ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार चार जिल्लाका थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको हो…

डीएसपीसहित आठ प्रहरीको हत्याका अभियुक्त दुबे पक्राउ

 असार २५, २०७७

काठमाडौँ, असार २५ : प्रहरीले एक डीएसपीसहित आठ प्रहरी अधिकारीको हत्याका अभियुक्त विकास दुबेलाई भारतको मध्यप्रदेशबाट पक्राउ गरेको छ । खोजी सूचीमा रहेका दुबेलाई पक्रन उसको घर गएको प्रहरी टोलीमाथि…